महाकालीमा बेपत्तामध्ये दुई जनाको शव भेटियो

भीमदत्तनगर । चार दिनअघि महाकाली नदीमा बेपत्ता भएका किशोरमध्ये भीमदत्तनगरपालिका–१४ बनकट्टीका १६ वर्षीय कपिल खाती र १६ वर्षकै दीपेश कँुवरको शव मङ्गलबार भेटिएको छ । इलाका प्रहरी कार्यालय दोधारा चादँनीका प्रमुख प्रहरी निरीक्षक विरादत्त पन्तका अनुसार खाती र कुँवरको शव महाकाली नदीमै भेटिएको हो । “प्रहरीले खोजी गर्दै जाँदा खातीको ढक्नाघाट क्षेत्र र कँुवरको बेपत्तास्थल … Continue reading महाकालीमा बेपत्तामध्ये दुई जनाको शव भेटियो